काठमाडौँ, ४ पौष । खानेपानीमन्त्री प्रदीप यादवले काठमाडौँका विभिन्न स्थानमा मेलम्चीको पानी बितरणका लागि बिच्छाइएका पाइप लाइनको काम चाडो सम्पन्न गर्न निर्देशन दिएका छन् । गएराति मेलम्ची खानेपानी बितरणका लागि काठमाडौँ उपत्यकाको ईन्द्रचौक, जनबहाल न्युरोड, अशन लगायतको एरियामा स्थलगत रुपमा पुग्नु भई छड्के अनुगमन गर्दै मन्त्री यादवले पानी बितरणका लागि बिच्छाइएका पाइप लाइनको काम चाडो…