राजविराज पर्यटकीय गन्तव्यस्थल बन्नेछ : मन्त्री पाण्डे

काठमाडौँ, २ पौष । पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डेले राजविराज सम्पूर्ण दृष्टिकोणले अघि बढ्ने बताएका छन् ।  सप्तरीको राजविराज विमानस्थलमा रात्रिकालीन उडान सुरु भएको छ । सोमवार राति बुद्ध एयरले काठमाडौँ-राजविराज परीक्षण उडान गरेको हो । दैनिक एउटामात्रै उडान हुँदा समस्या भएको जिल्लावासीको गुनासोपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले रात्रिकालीन उडान सुरु गरेको हो ।  परीक्षण…