काठमाडौँ, २५ मंसिर । अमेरिकाले ट्रम्प प्रशासनमा पनि एसिया र नेपालसम्बन्धी हालको नीतिलाई निरन्तरता दिने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले बताएका छन् । दुईदिने नेपाल भ्रमणमा आएका लुले सोमबार सञ्चारकर्मीसँगको अन्तर्क्रियामा अमेरिकाले नेपाल र एसिया क्षेत्रमा आफ्नो नीति परिवर्तन नगर्ने बताएका हुन् । नेपालका राजनीतिक दलहरू मिलेर ऊर्जा तथा सडक पूर्वाधार विकासमा ५० करोड अमेरिकी डलर अनुदानको…