काठमाडौँ, २२ मंसिर । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्ष र सदस्य हुन चाहनेहरूको छोटो सूची सर्टलिस्ट सार्वजनिक भएको छ । पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्र नेतृत्वको सिफारिस समितिले १५६ आवेदकमध्येबाट छानको ४० जनाको छोटो सूची सार्वजनिक गरेको हो ।जसमा ८ जना अध्यक्षका इच्छुक व्यक्ति हुन् भने अन्य सदस्य बन्न चाहने…