काठमाडौँ, १ मंसिर । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महाविर पुनले फुटेर नभई जुटेर अगाडी बढ्नुपर्ने अवस्थामा फुटेर निर्वाचन आयोगमा दल दर्ता गर्ने क्रम बढेकाले यस्तै ताल रहे जेनजी आन्दोलनको लक्ष्य तुहिएर जाने बताउनुभएको छ । हालसम्म निर्वाचन आयोगमा १२३ दल दर्ता भइसकेको र ३२ वटा दर्ता प्रकृयामा रहेको समाचार बारे आफ्नो धारणा राख्दै मन्त्री पुनले…