माओवादी पदाधिकारी बैठकमा पूर्वउपराष्ट्रपति पासाङ पनि सहभागी

काठमाडौँ, २० मंसिर । माओवादी केन्द्रको पदाधिकारी बैठकमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन पासाङ आमन्त्रित सदस्यको रुपमा सहभागी भएका छन् । उनी पहिले पनि माओवादी केन्द्रको बैठकमा सहभागी भएका थिए । आज पार्टी अध्यक्ष प्रचण्डको निवास खुमलटारमा बसेको पदाधिकारी बैठकमा सहभागी भएका हुन् । यसलाई पासाङ पुनः राजनीतिमा सक्रिय हुने संकेतको रुपमा हेरिएको छ । बुधबार राष्ट्रिय…