पालिका उपचुनावको अन्तिम परिणाम सार्वजनिक (सूचीसहित)

काठमाडौँ, १८ मंसिर । पालिका उपचुनावको मतगणना सकिएको छ । पालिकाका रिक्त विभिन्न ४२ पदका लागि उपचुनावको सबै नतिजा आएको छ । एक मेयर, एक उपमेयर, दुई अध्यक्ष, चार उपाध्यक्ष, र ३४ वटा वडाध्यक्षको नतिजा सार्वजनिक भएको हो । कांग्रेसले जितेका क्षेत्र निम्न छन् : मेयर – कीर्तिपुर नगरपालिका – कृष्णमान डंगोल (०७९ मा कांग्रेसले जितेको )वडाहरू –१. कीर्तिपुर नगरपालिका…