अध्यक्ष साहद्वारा विद्यार्थीको अनुपातअनुसार शिक्षकको व्यवस्था गर्न आग्रह

काठमाडौँ, ३ मंसिर । सप्तरी । आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले विद्यार्थी अनुपातअनुसार शिक्षकको व्यवस्था गर्न सरकारलाई आग्रह गरेका छन् । आइतबार आयोजित पत्रकार सम्मेलनमा उनले प्रदेश सरकार र सङ्घीय सरकारलाई विद्यार्थीको अनुपातमा तत्काल शिक्षक व्यवस्थाका लागि आग्रह गरे ।  अध्यक्ष साहले भ्रष्टाचार, अनियमितता, कुशासन, मनपरी कर, महँगी, बेरोजगारी, बैदेशिक रोजगारमा ठगीलगायत विषयमा…