चीन, २९ कार्तिक । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मतभिन्नता र तनाव चरम बिन्दुमा पुगेको वर्तमान समयमा ग्लोबल साउथ मुलुकहरू एकताबद्ध भएर सामूहिक हित र मानव समृद्धिका लागि लाग्नुपर्नेमा जोड दिएका छन् । चिनियाँ कम्युनिस्ट पार्टी विदेश विभागको आयोजनामा चीनको जेङ्सु प्रदेशको नानजिङमा दोस्रो ‘ग्लोबल साउथ थिन्क ट्यांक्स डाइलग’को ‘मानव सभ्यताको गहिरो अध्ययनबाट…