प्रदेश मन्त्रीकै हस्ताक्षरमा नक्कली परिचयपत्र

विराटनगर, २३ कार्तिक । कोशीका तत्कालीन आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीको नेतृत्वमा जापान जाने युवाहरूले १० देखि १३ लाखसम्म रकम बुझाएको खुलासा भएको छ । दुई जनालाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयकै कर्मचारी र एक जनालाई वडा सदस्यका रूपमा जापान उडाइएको प्रहरी अनुसन्धानमा खुलेको हो । यसका लागि बनाइएको नक्कली परिचयपत्रमा मन्त्री अधिकारीले नै ‘निमित्त कार्यालय…