विद्युत् व्यापार सम्झौताविरुद्धको रिट सर्वोच्चद्वारा खारेज 

काठमाडौँ, २० कार्तिक । सर्वोच्च अदालतले भारतसँग भएको विद्युत् व्यापार सम्झौताविरुद्ध भएको भन्दै दायर रिट खारेज गरिदिएको छ ।  प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत तथा न्यायाधीशहरू सपना प्रधान मल्ल र महेश शर्मा पौडेलेको पूर्ण इजलासले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त सूर्यनाथ उपाध्यायसहितले दायर गरेको रिट खारेज गरिदिएको हो ।  पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को ०८० माघमा भएको…