रवि लामिछानेलाई छुटाउन पोखरा आएका होइनौँ : प्रवक्ता झा

कास्की, ८ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मनिष झाले आफूहरू आफ्नो नेता रवि लामिछानेलाई छुटाउन पोखरा नआएको बताएका छन् ।  आज कास्कीमा पत्रकार सम्मेलन गर्दै प्रवक्ता मनिष झाले संयमित भएर रास्वपाले प्रदर्शन गरिरहेको बताए । उनले रास्वपाको प्रदर्शनमा एउटा बिरुवा पनि नकुल्चेर प्रदर्शन भन्दै कोही प्रदर्शनका क्रममा कोही घाइते समेत नभएको भन्दै सहकारी पीडितहरूलाई…