माओवादीको कुण्ठाग्रस्त मानसिकता र व्यवहारको जति आलोचना गरेपनि कमै हुन्छ : पोखरेल

काठमाडौँ, ८ कार्तिक । नेकपा एमालेका महासचिव शंकर पोखरेलले संकटका समयमा प्रतिपक्षी दल माओवादीले कुण्ठाग्रस्त मानसिकता र व्यवहारको जति आलोचना गरेपनि कमै हुने बताएका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र सत्ता वियोगका छटपटीबाट बाहिर निक्लन नसकिरहेकोले  जे कुराको पनि विरोध गर्ने अभियानमा जुटेको आरोप लगाएका छन् ।  सङ्कटका समयमा प्रतिपक्षी दलको कुण्ठाग्रस्त मानसिकता…