अध्यादेश ल्याउँछु भनेको छैन : प्रधानमन्त्री ओली

काठमाडौँ, ७ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीति दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन ल्याउन खोजेको विषय हल्लामात्रै भएको बताएका छन् । आज बिहान सत्ता गठबन्धन दलको बैठकमा ओलीले दल विभाजन कानुन विहीनताको अवस्थामा राख्न नहुने पक्षमा भने आफू रहेको बताएका छन् ।  प्रधानमन्त्रीले ओलीले बैठकमा भनेका छन्, “दल विभाजनसम्बन्धी कानुन विहीनताको अवस्थामा राख्नुहुँदैन । कानुन त ल्याउनुपर्छ नै…