काठमाडौँ, ६ कार्तिक । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको महानिरीक्षक (आईजीपी) नियुक्तिमा ‘कर्मचारीतन्त्र’ हाबी हुने गरी सरकारले ऐनको मस्यौदा तयार गरेको छ । मन्त्रिपरिषद्बाट दशैंअघि नै स्वीकृत भई रायका लागि लोक सेवा आयोगमा पठाइएको मस्यौदामा दुवै संगठनका आईजीपी बढुवा गर्न गृह मन्त्रालयका सचिवको अध्यक्षतामा सिफारिस समिति रहने प्रावधान छ । समितिले बढुवाका लागि २ जनाको नाम…