रौतहट, २ कार्तिक । रौतहट जिल्लामा विभिन्न दल परित्याग गरी २ सयभन्दा बढी नेता कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् । बडा दसैँ दीपावली पर्वको अवसरमा स्थानीय गढीमाई नेकपा एमाले नगर कमिटी द्वारा बीनगरा गाउँमा आयोजित शुभकामना आदान प्रदान तथा पार्टी प्रवेश कार्यक्रममा उनीहरू विभिन्न दल परित्याग गरी एमालेमा प्रवेश गरेका हुन् । जनता समाजवादी…