सरकारप्रति रविको आक्रोश-तपाईंको  हातमा तस्करको घडी, मेरो हातमा चाहिँ हतकडी ? 

काठमाडौँ, २ कार्तिक । राष्ट्रिय स्वतन्त्र पाटी (रास्वपा) सभापति रवि लामिछानेलाई अदालतबाट पक्राउ पुर्जी जारी भएको छ  । पक्राउ पुर्जी जारीसँगै रवि लामिछानेले सरकारप्रति आक्रोश व्यक्त गर्दै स्टाटस लेखेका छन् । उनले भर्खरै सामाजिक सञ्जालमा यसरी धारणा राखेका छन् । सरकार मर्‍यो,हामीलाई जुठो पर्‍यो !!तपाईंको  हातमा तस्करले दिएको करोड पर्ने घडी ,मेरो हातमा चाहि हतकडी…