काठमाडौँ, २ कार्तिक । कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले जैविक विविधताले कृषिको दिगोपनामा महत्वपूर्ण योगदान गर्ने बताएका छन् । बिहीबार इटालीको राजधानी रोममा आयोजना भएको विश्व खाद्य मञ्च–२०२४ को उच्चस्तरीय उद्घाटन सत्रसहित बहुपक्षीय बैठकमा सहभागी हुने क्रममा मन्त्री अधिकारीले यस्तो बताएका हुन् । संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि सङ्गठनको आयोजनामा सङ्गठनको मुख्यालयमा भएको उद्घाटन…