राजनीतिक दल बलिया हुनसके लोकतन्त्र र राज्य बलियो हुन्छ : महासचिव पोखरेल

काठमाडौँ, २६ असोज । एमालेका महासचिव शंकर पोखरेलले लोकतन्त्र बलियो हुनका लागि राजनीतिक दलहरु बलियो हुनुपर्ने बताएका छन् । एमाले केन्द्रीय कार्यालय भवन निर्माणको शिलान्यास कार्यक्रममा शुक्रबार महासचिव पोखरेलले राजनीतिक दलहरू बलियो हुनसके मात्रै लोकतन्त्र र राज्य बलियो हुने पोखरेलको भनाइ छ । राज्य बलियो बनाउन र जनतालाई अधिकार प्रयोग गर्नसक्ने बनाउन राजनीतिक दलहरू बलियो हुनुपर्ने बताए ।…