वीरगन्ज, २७ असोज । खानेपानीमन्त्री प्रदीप यादवले वीरगन्ज महानगरपालिका–३१ मा रहेको भेडाहा खोला बाढी प्रभावित क्षेत्रको निरीक्षण गरेका छन् । यही असोज ११ र १२ गते परेको अविरल वर्षासँगैको बाढीले खोला तटीय क्षेत्रका टोल र खेतीयोग्य जमिनमा क्षति पुर्याएकामा आज उनले प्रभावित क्षेत्रमा पुगेर निरीक्षण गरेका हुन् । भेडाहा खोलाको अनियन्त्रित बहावले विशेष गरी इस्लामपुर र…