काठमाडौँ, २० असोज । सरकारले मन्त्रिपरिषद् बैठकका २१ वटा निर्णयहरू सार्वजनिक गरेको छ । आज सञ्चार मन्त्रालयमा पत्रकार सम्मेलन गरी सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले शनिबार बसेको मन्त्री परिषद्को बैठकको निर्णय सार्वजनिक गरेका हुन् । २१ वटा निर्णयहरू: १ थाइल्यान्डको बैंककमा २०८१ असोज २२ देखि २४ सम्म आयोजना हुने सामाजिक विकाससम्बन्धी कार्यक्रममा राष्ट्रिय योजना आयोगका…