सरकार र मेलम्चीका स्थानीयबीच १६ बुँदे सहमति

काठमाडौँ, २६ कार्तिक । खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी आयोजना प्रभावित क्षेत्रका स्थानीयबीच १६ बुँदे सहमति भएको छ । मंगलबार राति सहमति भएको हो । सहमतिसँगै रोकिएको पानी पथान्तरण गरिने भएको छ । साथै, संघर्ष समितिका सबै आन्दोलन स्थगित गर्ने  सहमति भएको छ । सिन्धुपाल्चोकको हेलम्बुका स्थानीयले विभिन्न माग राख्दै मेलम्चीको पानी काठमाडौं उपत्यका पथान्तरणमा रोक लगाएका…