हवाई उडानबारे पर्यटनमन्त्री पाण्डेलाई नेविसंघको पाँच बुँदे ध्यानाकर्षण पत्र

काठमाडौँ, १५ असोज । सत्ता साझेदार दल नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी सङ्घले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डे समझ ५ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ ।  सङ्घका अध्यक्ष दुजाङ शेर्पाले दिएको जानकारी अनुसार आज मन्त्रालयमा पुगेर ध्यानाकर्षण गराइएको हो । आफूहरूले बाढी पहिरोका कारण मुख्य राजमार्ग एवं सडकमार्ग समेत अवरुद्ध भएको…