हिमालय नेपालका लागि मात्र नभएर संसारकै लागि महत्त्वपूर्ण : प्रधानमन्त्री ओली

अमेरिका, ८ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले हिमालय क्षेत्रले जलवायु सन्तुलनलाई कायम राखेको बताएका छन् । अमेरिकाको न्युयोर्कमा रहेको कोलम्बिया विश्वविद्यालयमा ‘वर्ल्ड लिडर्स फोरम’ अन्तर्गत ‘नेपालको लोकतन्त्र र आर्थिक समृद्धिको बाटो’ का विषयमा प्रस्तुति दिएपछि भएको अन्तरक्रियामा प्रधानमन्त्री ओलीले हिमालय नेपालका लागि मात्र नभएर संसारकै लागि महत्त्वपूर्ण भएको प्रस्ट पारेका हुन् । ओलीले जलवायु परिवर्तनमा नेपाल सचेत…