काठमाडौँ, १६ माघ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा गणतन्त्रको घोषणा गर्ने थलोका रूपमा रहेको रुकुम पूर्वमा समाजवाद निर्माणको सन्देश दिन आफू उमेदवार बनेको बताएका छन् । आज काठमाडौँमा आयोजित रुकुम पूर्वका कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा उनले रुकुम पूर्व नेपालको गणतान्त्रिक आन्दोलनको निर्णायक केन्द्र भएको उनले उल्लेख गरे । पूर्वी…