काठमाडौँ, १ पौष । नेकपा (एमाले) नेता विष्णुप्रसाद पौडेलले पार्टीलाई निर्णायक राष्ट्रिय शक्ति बनाउन नेतृत्वले सन्तुलित भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् । एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको नेतृत्व छनौटको महत्त्वपूर्ण क्षणमा आइपुगेकोउल्लेख गर्दै उनले आफूलाई उपाध्यक्ष पदमा उम्मेदवारी जिताउन आग्रह समेत गरेका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, 'हामी यती बेला हाम्रो पार्टी नेकपा (एमाले)…