हिजोका गल्ती सच्याएर अगाडि बढ्छौँ: सभापति थापा

धनुषा, १७ माघ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नयाँ सोच र दृष्टिसहित कांग्रेस चुनावमा गएको भन्दै पाँच वर्षका लागि पार्टीलाई सरकार चलाउने अवसर दिन आग्रह गरेका छन् । धनुषा क्षेत्र नम्बर ४ मा शुक्रबार आयोजित चुनावी कार्यक्रममा सम्बोधन गर्दै थापाले भने, ‘हामी आँखामा सपना र केही गरौँ भन्ने भोक बोकेर आएका छौँ। देशलाई एक…