नीति र राजनीति दुवैमा स्थायित्व चाहिएको छ : प्रधानमन्त्री ओली

काठमाडौँ, ३ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले नीति र राजनीति दुवैमा स्थायित्व चाहिएको बताएका छन् । आज संविधान दिवसको अवसरमा आज बिहान सैनिक मञ्च टुँडिखेलमा आयोजित समारोहलाई सम्बोधन गर्दै नीति र राजनीति दुवैमा स्थायित्व चाहिएको र त्यसो भएमात्र देश विकास हुने र जनअपेक्षा पूरा हुने बताए । उनले भने, ‘राजनीतिमा स्थायित्व भनेको स्थिरता र…