प्रतिबन्धबीच कम्तीमा ६० हजार महिला खाडीमा घरेलु श्रमिक

काठमाडौँ, ४ असोज । सरकारको कमजोर नियमनका कारण मानव तस्करीको जालोमा परेर नेपाली महिला घरेलु श्रमिक (हाउसमेड) का लागि खाडी मुलुक जाने क्रम निरन्तर बढिरहेको छ । घरेलु श्रमिक खाडी मुलुक पठाउन सरकारले प्रतिबन्ध लगाएको ८ वर्ष भइसकेको छ तर प्रतिबन्धित मुलुकमा घरेलु श्रमिकमा कार्यरत नेपाली महिलाको संख्या कम्तीमा ६० हजार पुगेको छ । संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध…