वैकल्पिक राजनीतिले दिन खोजेको सुशासन स्पष्ट भयो : महासचिव पोखरेल

काठमाडौँ, २ असोज । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)प्रति व्यंग्य गर्दै उसले भन्ने गरेको विकल्प र सुशासन स्पष्ट भएको टिप्पणी गरेका छन् । आज उनले सामाजिक सञ्जालमा सहकारी प्रकरणमा सभापति रवि लामिछानेप्रति लक्षित गर्दै उनले कम्पनीको सिइओले आफ्नो कम्पनीमा पैसा कहाँबाट आउँछ र त्यसरी आएको पैसाको दायित्व के हो भन्ने जानकारी…