यी हुन् मन्त्रिपरिषद्का ८ निर्णय (सूचीसहित)

काठमाडौँ, २५ कार्तिक । सोमबार बसेको मन्त्रिपरिषद् बैठकका ८ निर्णयहरु सार्वजनिक गरिएको छ सरकारका प्रवक्तासमेत रहेका सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले ८ निर्णय सार्वजनिक गरेका हून । यी हुन् मन्त्रिपरिषद्को बैठकले गरेका अरू निर्णय : राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण दोस्रो संशोधन नियमावली, २०८२ स्वीकृत । नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)मा अतिरिक्त महानिरीक्षक (एआईजी) दानबहादुर कार्कीलाई…