सर्वोच्चमा पर्यटन बोर्डमा दीपकराज जोशीको नियुक्तिविरुद्ध रिट दर्ता

काठमाडौँ, २५ भदौ । नेपाल पर्यटन बोर्डको सीईओमा दीपकराज जोशीको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । सीईओका अर्का दाबेदार धनञ्जय रेग्मीले आज सर्वोच्चमा रिट दायर गरेका हुन् । प्रतिस्पर्धामा आफूले बढी नम्बर प्राप्त गरेपनि वियमविपरीत जोशीलाई नियुक्ति गरिएको भन्दै उनले बोर्डको निर्णय बदर गरेर आफूलाई नियुक्ति दिलाउन माग गरेका छन् ।  बिहीबार बसेको बोर्ड…