प्रदेश संरचना तत्काल खारेज गरिनु पर्छ : अध्यक्ष थापा

काठमाडौँ, २३ कार्तिक । राप्रपा नेपालका अध्यक्ष कमल थापाले प्रदेश संरचना तत्काल खारेज गरिनुपर्ने बताएका छन् । मधेस प्रदेशको उदाहरण दिँदै उनले प्रदेश संरचनालाई देशको अर्थतन्त्रले धान्न नसक्ने बताए । उनले सामाजिक संजालमा लेख्दै भनेका छन्– '२५ दिनमा मधेस प्रदेश सरकार ढल्यो, ३ वर्षमा चार मुख्यमन्त्री, अस्थिरता र भ्रष्टाचारको अखडा, देशको अर्थतन्त्रले धान्न नसक्ने, राष्ट्र…