सुदूरपश्चिममा ६ हजारभन्दा बढी नयाँ मतदाता थपिए

धनगढी, २१ कार्तिक । सुदूरपश्चिम प्रदेशमा ६ हजारभन्दा बढी नयाँ मतदाता थपिएका छन् । सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालय, धनगढीका अनुसार असोज १० देखि कात्तिक १७ सम्मको अवधिमा ६ हजार २१२ नयाँ मतदाता सूचीकृत भएका छन् । थपिएका नयाँ मतदातामध्ये ४ हजार ८३ पुरुष, २ हजार १२७ महिला र दुई जना अन्य छन् । कैलालीमा १…