प्रधानमन्त्री ओलीद्वारा तीजको शुभकामना

काठमाडौँ, २१ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली महिलाहरुको महान् पर्व हरितालिका तीजको शुभकामना व्यक्त गर्नुभएको छ । तीजको अवसरमा आज शुभकामना दिँदै प्रधानमन्त्री ओलीले बाल्यकालको स्मरण गर्नुभयो । सोही क्रममा प्रधानमन्त्री ओलीले देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरुमा तीजको शुभकामना व्यक्त गर्नुभएको हो । उहाँले आफ्नो सामाजिक सञ्जालमा भन्नुभएको छ, ‘आज देशैभर तीजको…