काठमाडौँ, २१ कार्तिक । नेकपा (एकीकृत समाजवादी) छाडेर नेकपा (एमाले) मा प्रवेश गर्न तयारीमा रहेकी नेतृ रामकुमारी झाँक्रीले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई खुला पत्रमार्फत भावनात्मक सन्देश दिएकी छन् । एकीकृत समाजवादीलाई नेकपा माओवादी केन्द्र नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीमा विलय गराइसकेका नेपालका लागि रामकुमारीले सामाजिक सञ्जालमार्फत् सन्देश दिएकी हुन् । उनले शुक्रबार बिहान नेपाललाई सम्बोधन गर्दै पछिल्लो…