गोर्खा मिडियामा कहाँबाट रकम आयो भन्ने जानकारी छैनः सभापति लामिछाने

काठमाडौँ, ७ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले गोर्खा मिडियामा कहाँबाट रकम आयो भन्ने जानकारी नभएको बताएका छन् । सहकारीसम्बन्धी संसदीय छानबिन समितिमा गोर्खा मिडिया नेटवर्कमा तत्कालीन प्रबन्ध निर्देशक, सेयर होल्डर समेत रहेका लामिछानेले संस्थामा आएको भनिएको रकमबारे प्रष्टिकरण दिएका हुन् । लामिछानेले रकम कहाँबाट आयो भन्ने जीबी राईलाई थाहा हुने जवाफ…