काठमाडौँ, ७ भदौ । ३० वर्षे सेवा अवधि पूरा भएका प्रहरी अधिकृतलाई मुद्दाको किनारा नलागेसम्म अवकाशमा नपठाउन सर्वोच्च अदालतले बिहीबार अन्तरिम आदेश गरेको छ । अन्य सेवा समूहमा ५८ वर्षसम्म जागिर खान पाइने तर प्रहरीमा ३० वर्ष पुगेपछि स्वतः अवकाश लिनुपर्ने प्रावधान समानताको सिद्धान्तविपरीत भएको तर्कसहित २१ प्रहरी अधिकारीले बुधबार दायर गरेको रिटमा सर्वोच्चले अन्तरिम आदेश…