एक महिनामै १ खर्ब १६ अर्ब रुपैयाँ व्यापार घाटा

काठमाडौँ, ९ भदौ । चालु आर्थिक वर्षको पहिलो महिना साउनमा निर्यात घट्दा व्यापार घाटा शून्य दशमलव ३८ प्रतिशतले बढेको छ । साउनमा १ खर्ब २८ अर्ब ३७ करोड रुपैयाँको वस्तु आयात भएको भन्सार विभागले जनाएको छ । साउनमा १२ अर्ब २२ करोड ६१ लाख रुपैयाँको वस्तु निर्यात भएको भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो महिनाको…