नेपालमा दुई पार्टी पद्धतिको सम्भावना छैन : झलनाथ खनाल

काठमाडौँ, ९ भदौ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवं झलनाथ खनालले नेपालमा दुई पार्टी पद्धति प्रचलनमा आउने सम्भावना नरहेको बताएका छन् । आज काठमाडौँमा पार्टीका केन्द्रीय सदस्यहरुको शपथ ग्रहण समारोहमा बोल्दै कांग्रेस–एमालेको गठबन्धनले दुई पार्टी पद्धतिमा लैजान खोजे पनि त्यो सम्भव नहुने बताए । उनले भने, ‘यी दुई घमण्डी पार्टीहरु हुन् । एउटा त…