काठमाडौँ, २० कार्तिक । नेकपा एमालेको आसन्न ११ औं महाधिवेशनमा सहभागी हुने प्रतिनिधीहरु कुन क्षेत्रबाट कतिजनाले प्रतिनिधित्व गर्छन् भन्ने विषय पार्टीले स्पष्ट पारेको छ । आगामी २७–२९ मंसिरमा काठमाडौंमा हुने महाधिवेशनमा २१२७ जना प्रतिनिधि सहभागी हुनेछन् । पार्टीले हालै जारी गरेको अन्तर पार्टी निर्देशन (अपानि) मा कुन कुन क्षेत्रबाट कति कति जना प्रतिनिधि कसरी चुनिन्छन् भन्ने…