काठमाडौँ, ४ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समिति बैठक बोलाएको छ । बैठक बुधबार बिहान ८ बजेदेखि पार्टी कार्यालयमा सुरू हुने कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए । बैठकमा राष्ट्रिय भेलाबारे छलफल हुने बताइएको छ । भदौ दोस्रो साता गर्न लागेको कर्णाली विशेष अभियानबारे पनि केन्द्रीय समितिमा छलफल हुनेछ । कर्णाली विशेष अभियानबारे…