जनार्दन शर्माले घोषणा गरे ‘प्रगतिशील अभियान नेपाल’

काठमाडौँ, १८ कार्तिक । नेकपा  (माओवादी केन्द्र)का नेता जनार्दन शर्माले ‘प्रगतिशील अभियान नेपाल’ घोषणा गरेका छन् । आज  ललितपुरमा पत्रकार सम्मेलन गरी उनले उक्त नामक अभियान घोषणा गरेका हुन् । पारदर्शितालाई आत्मसात् गर्ने, उत्पीडित वर्ग, जाति, क्षेत्र, लिंग, समुदायका समस्याप्रति प्रतिबद्ध रहने गरी अभियान घोषणा गरिएको उनले बताए । राजनीतिलाई व्यापारका रूपमा बुझ्न थालिएको उनले उल्लेख…