अध्यक्ष प्रचण्डलाई रिटर्नी सेन्टरको ६ सुझाव

काठमाडौँ, २० साउन । नेकपा(माओवादी केन्द्र) निकट जनवर्गीय संगठन रिटर्नी सेन्टरले पार्टी निर्माणका लागि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष ६ बुँदे सुझाव पेस गरेको छ । आज प्रचण्डलाई भेट्न उनको निवास खुमलटार पुगेका अध्यक्ष देवेन्द्र सम्बाहाम्फेसहितका टोलीले सुझावहरू दिएका हुन् ।  पार्टीभित्र गुट/उपगुटको अन्त्य, जनमुखी सचिवालय निर्माण, पार्टी एकता लगायत सुझाव दिएका छन् । सुझावहरु: १.गुट/उपगुट…