सबै दललाई साथ लिएर संविधान संशोधन हुन्छ : सचिव भट्टराई

काठमाडौँ, १९ साउन । सत्तारुढ नेकपा (एमाले) का सचिव एवं संसदीय विभाग प्रमुख योगेशकुमार भट्टराईले कांग्रेस–एमाले सबै राजनीतिक दलहरुलाई साथमा लिएर संविधान संशोधन गर्ने पक्षमा रहेको बताएका छन् । आज ताप्लेजुङ सरोकार केन्द्रले काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै सचिव भट्टराईले नेपालको राजनीतिक व्यवस्थालाई अग्रगामी दिशा दिन संविधान संशोधन गर्ने कुरालाई अघि बढाउन सोच सत्तारुढ…