प्रधानमन्त्रीद्वारा खेलाडी, क्यान र कलाकारसँग रंगशालावारे छलफल

काठमाडौँ, २० साउन । क्रिकेट रंगशालाबारे प्रधानमन्त्री केपी शर्मा ओलीले क्रिकेट संघ (क्यान) का पदाधिकारी र खेलाडीसँग छलफल गरेका छन् । आज बिहान प्रधानमन्त्री ओलीले बालुवाटारमै क्यानका पदाधिकारी, खेलाडी र खेलप्रेमी कलाकारसँग छलफल गरेका हुन् । छलफलपछि प्रधानमन्त्री ओलीले आफू उत्साहित भएको बताएका छन् । ओलीले आफू प्रधानमन्त्री बनेपछि पहिलो निर्णय नै त्रिवि क्रिकेट मैदान…