काठमाडौँ, १६ साउन । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी र नेपालका लागि चिनियाँ राजदूत चेन सोङबिच भेटवार्ता भएको छ । भण्डारी उद्योग मन्त्रीमा नियुक्त भएपछि राजदूत सोङले शुभकामना तथा बधाई दिन बुधवार मन्त्रालय पुगेका थिए । सोच भेटघाटमा दुई देशबिच व्यापार र लगानी सहकार्यलाई थप प्रवर्द्धन गर्न दुवै जना सहमत भएको राजदूत सोङले…