उपसभामुखको प्रतिनिधिमण्डल’ मा अस्थायी शिक्षकदेखि जग्गा कारोबारीसम्म

काठमाडौँ, १५ साउन । उपसभामुख इन्दिरा रानाले आफूसँग अमेरिका लग्न खोजेका पाँच व्यक्ति को हुन् ? राष्ट्रसंघीय संयन्त्र ‘कमिसन अन द स्टाटस अफ वुमन’ को ६७ औं सत्रमा भाग लिन जाने भनिएका उनीहरूको महिला अभियानसँगको साइनो के हो ? एउटै कार्यक्रममा भाग लिन सँगै जाने भनिएका ती व्यक्तिसँग उपसभामुखसँगको सम्बन्ध कस्तो हो ? उनीहरू उपसभामुखसम्म सामाजिक सम्बन्धले पुगेका…