काठमाडौँ, १३ साउन । नेकपा (एकीकृत समाजवादी) ले १४ गते सोमबार बोलाएको केन्द्रीय कमिटीको बैठक सारेको छ । पार्टी अध्यक्ष माधवकुमार नेपाललाई केन्द्रीय कमिटी थप गर्न सकस भएपछि बैठक सारिएको हो । केन्द्रीय प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार १४ गतेको बैठक साउन १६ गते बुधबारका लागि सारिएको हो । तयारी अपुग भएपछि बैठक दुई…