बुटवल, ९ साउन । लुम्बिनीमा नेकपा एमालेबाट मन्त्री बन्नेहरूको नाम टुङ्गो लागेको छ । सता गठबन्धन अनुसार एमालेले आफ्नो भागमा परेका ४ मन्त्रीको नाम टुङ्गोमा पुराएको मुख्य मन्त्री चेत नारायण आचार्यले बताए । एमालेले पुराना र २ नयाँ अनुहार पठाउने तयारी गरेको छ । आचार्यका अनुसार रुपन्देहीका भूमिश्वर ढकाल, गुल्मीका दिनेश पन्थी, पाल्पाका खेम सारु…